एक्सक्लुटिभ:

भानुभक्त रामायण (भानुभक्त आचार्य)

| Sunday, November 27, 2011 |

यस पुस्तक भित्रबाट.......

काम्का चाकर झैँ भएर रहनन्, स्त्रीलाई द्यौता सरी ।
मान्नन् पितृ र मातुलाई बुझि खुब्, शत्रू सरीका गरी ।।
ब्राह्मण् भै कन वेद बेचि रहनन्, कोही पढुन् ता पनी ।
धन् ठूलो छ पनि भन्या सहज धन्, आर्जन् गरौंला भनी ।।

भानुभक्त रामायण (भानुभक्त आचार्य) पुस्तक डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।


0 comments:

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु