एक्सक्लुटिभ:

उर्वशी (शिध्दिचरण श्रेष्ठ)

| Sunday, November 27, 2011 |

यस पुस्तक भित्रबाट...........


छोऊँ छोऊँ मन अति हुन्छ
तर छुन साहस हुन्न,
चुमूँ चुमूँ कति मनमा हुन्छ,
तर उसै चुम्न सकिन्न ।
जति–जति हेर्छिन् उति–उति हेर्न
बढ्दछ मनमा इच्छा,
चिर रोगीले हेर्दछ जसरी
मृत–सञ्जीवनी–गच्छा ।


उर्वशी (शिध्दिचरण श्रेष्ठ) पुस्तक डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।


0 comments:

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु