एक्सक्लुटिभ:

नयाँ संविधानमा समेटिनु पर्नेमहिलाका अधिकार तथा सरोकारहरू (नेपाली महिला सभाषद्)

| Tuesday, November 29, 2011 |


यस पुस्तक भित्रबाट...........

महिलाहरूमा देहाय बमोजिमका समान अधिकार रहनेछन् ।
(क) पैतृक सम्पत्ति, नागरिकता, वंशज तथा पारिवारिक
मामिलामा पुरुष सरह समान अधिकार,
(ख) कानुनका दृष्टिमा समान संरक्षण र लाभ प्राप्त
गर्ने अधिकार,
(ग) समान कामका लागि समान पारिश्रमिक पाउने
अधिकार,
(घ) सम्बन्ध विच्छेदको अधिकार ।


0 comments:

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु