एक्सक्लुटिभ:

अनिवार्य नेपाली (कक्षा ११)

| Monday, November 28, 2011 |

यस पुस्तक भित्रबाट...........

तलको अनुच्छेद पढी पदसङ्गति मिलाएर लेख्नुहोस् ।
क) बुबा बजार गयो । उसले कपडा किने । बुबाले बाटोमा सरलाई भेटेछ । सरले बुबालाई नमस्कार गरे । सरले
बुबालाई नमस्कार फर्कायो । बुबाले हामीलाई बजारबाट बालकथा किनिदियो ।
ख) ऊ असल छिन् । उनले सबैलाई आदर गर्छ । उहा“ कलेजमा पढ्छ । कलेजमा धेरै विद्यार्थी पढ्नुहुन्छ । मैले
गृहकार्य गर्नुभयो । सरले मलाई स्यावास भन्यो ।
ग) सर हाम्रो घर नआऊ । हाम्रो घरमा काले कुकुर हुनुहुन्छ । उहा“ले टोकिदिनु हुन्छ । यो कुरा विद्यार्थीले
भन्नुभयो । शिक्षक खित्का छोडेर हा“स्यो । उसले यो कुरा कक्षामा भन्यो ।
घ) मेरी काकीको छोरी काठमाडौं बस्छ । ऊ कलेजमा पढ्छन् । ऊ मेहनती हुनुहुन्छ । उसकी बहिनी पनि त्यही“
बसेर पढ्छ । उनीहरू राम्रो श्रेणीमा उत्तीर्ण हुन्छ ।


अनिवार्य नेपाली (कक्षा ११) पुस्तक डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।


0 comments:

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु