यस पुस्तक भित्रबाट...........
दार्जीलिङमा बस्ने नेपालीहरू प्रायः सबै सर्वहारावर्गका थिए । प्रायः सबै नै
श्रमजीवी थिए । नेपाली जनगोष्ठीभित्र एउटा वर्गको अर्को वर्गमाथि अत्याचार
र शोषण थिएन । उन्नाइसौँ शताब्दीको शेष भागसम्म निम्न मध्यवित्त श्रेणी
पलाउन लागेको समाजमा पँुजीपति र जमिनदार कोही थिएनन् । त्यस
जनगोष्ठीभित्र शासक र शासित थिएनन्, सबै अरूद्वारा शासित थिए ।
अङग् जे्र हरू सवर्से र्वा मालिक थिए, चियाउद्यागे उनीहरूक ै थिया े । ठलू ठलू ा पदमा
उनीहरू थिए भने सरकारी तथा गैरसरकारी दफ्तरहरूतिर निम्न पदमा
समतलवासी अनेपाली थिए । मध्यम र ससाना व्यापार गर्ने तथा काठमिस्त्री,
नापित, जुत्ता बनाउने र सिलाउनेहरू छिमेकी बिहार एवं राजस्थानका थिए ।
श्रम बचे रे जीविकापे ाजर्न गर्न े नपे ालीहरू अथर्न ैि तक शाष्े ाणका सिकार थिए ।
नेपालमा रहेको सामन्ती प्रथाको अत्याचारबाट उम्केर मुग्लान पस्नेहरू कुनै
रामराज्यमा पुगेनन् । सामन्ती व्यवस्थाको शोषणबाट उनीहरू ब्रिटिस भारतको
औपनिवेशिक शासनको घानमा परे । छाउनी र सहरतिर सिपाही तथा
श्रमिक हुने, बस्तीतिर ससाना किसान बन्ने, कुलैनबारी र विशेष गरी
चियाबारीमा हजाराकँै ा े सङख्् यामा श्रमजीवी बन्न े दार्जीि लङका े नपे ाली समाजमा
जातीय भावना परियोजित गरी जगाउनु कुनै मध्यवित्तीय वा पुँजीवादी वर्गीय
स्वार्थ थिएन

0 comments:
Post a Comment