एक्सक्लुटिभ:

मया !

| Thursday, November 24, 2011 |

माया दुई आत्माको मिलन हो भने,
मरेपछि प्रेम गर
मायामा सुख मिल्छ भने,
कर्मयोग बन्द गर
मायामा संसार भुलिन्छ भने,
मधुशाला बन्द गर

मायामा यौन अतिरिक्त हो भने,
केटाकेटा, केटीकेटी बिहे गर
माया अमर हुन्छ भने,
अस्पताल बन्द गर
मायामा धन चाहिन्न भने,
जँगलमा गइ माया गर
माया संसारको सार हो भने,
ज्ञान विज्ञान बन्द गर
मायामा सबथोक पाइन्छ भने,
सबथोक बन्द गर
यहाँसम्म कि जीउन पनि बन्द गर ।


0 comments:

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु