एक्सक्लुटिभ:

गिताञ्जली, नेपाली अनुवाद (रविन्द्रनाथ ठाकुर)

| Sunday, November 27, 2011 |

यस पुस्तक भित्रबाट.......

आज सावनको मेघका विशाल छायामा चूपचाप, नीरव रात झै,
मूक प्रभातमा सबैको अगाडि मुख लुकाउदै कदापि नभाग
आज प्रभातकालको आ“खा बन्द भएका छन्, पूर्वका कोलाहलपूर्ण
पवन व्यर्थमा कसैलाई आह्वान गरिरहेछ ।
नित्य जागृत नीलाम्बरको मुख मेघका चादरले ढाकिएको छ ।



गिताञ्जली, नेपाली अनुवाद (रविन्द्रनाथ ठाकुर) पुस्तक डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।


0 comments:

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु