एक्सक्लुटिभ:

अन्तिम आग्रह (नेपाली विविध कथा संग्रह)

| Tuesday, November 29, 2011 |


यस पुस्तक भित्रबाट...........

सुन्दरीजल खोलाको कलकल आवाज, झरनाको छङ्छङ
सङ्गीतसँगै झ्याउँकिरी अनि झिँगुरको क्यारक्यार आवाज निरन्तर
आइरहेको थियो । परबाट बेलाबेलामा कुकुर अनि स्यालहरू कराएको
सुनिन्छ । नितान्त सुनसान अनि प्रकृतिसँगै सुस्ताइरहेको रात । आज
मलाई कताकता कसैले आवाज दिएझैँ, कसैले गुहार मागिरहेझैँ
लाग्यो । म जुरुक्क उठेँ । झ्याल खोलेर परसम्म आँखा तन्काएर
हेरेँ । चकमन्न रात, उसरी नै सुन्दरीजलको पानीमा टहटह
चम्किरहेको जून अनि चिसोचिसो मुटु छुने स्याँठ




नयाँ संविधानमा समेटिनु पर्नेमहिलाका अधिकार तथा सरोकारहरू (नेपाली महिला सभाषद्)

| |


यस पुस्तक भित्रबाट...........

महिलाहरूमा देहाय बमोजिमका समान अधिकार रहनेछन् ।
(क) पैतृक सम्पत्ति, नागरिकता, वंशज तथा पारिवारिक
मामिलामा पुरुष सरह समान अधिकार,
(ख) कानुनका दृष्टिमा समान संरक्षण र लाभ प्राप्त
गर्ने अधिकार,
(ग) समान कामका लागि समान पारिश्रमिक पाउने
अधिकार,
(घ) सम्बन्ध विच्छेदको अधिकार ।


दार्जीलिङमा नेपाली जाति रजनजातीय चिनारीका नया अडानहरू

| |


यस पुस्तक भित्रबाट...........

दार्जीलिङमा बस्ने नेपालीहरू प्रायः सबै सर्वहारावर्गका थिए । प्रायः सबै नै
श्रमजीवी थिए । नेपाली जनगोष्ठीभित्र एउटा वर्गको अर्को वर्गमाथि अत्याचार
र शोषण थिएन । उन्नाइसौँ शताब्दीको शेष भागसम्म निम्न मध्यवित्त श्रेणी
पलाउन लागेको समाजमा पँुजीपति र जमिनदार कोही थिएनन् । त्यस
जनगोष्ठीभित्र शासक र शासित थिएनन्, सबै अरूद्वारा शासित थिए ।
अङग् जे्र हरू सवर्से र्वा  मालिक थिए, चियाउद्यागे उनीहरूक ै थिया े । ठलू ठलू ा पदमा
उनीहरू थिए भने सरकारी तथा गैरसरकारी दफ्तरहरूतिर निम्न पदमा
समतलवासी अनेपाली थिए । मध्यम र ससाना व्यापार गर्ने तथा काठमिस्त्री,
नापित, जुत्ता बनाउने र सिलाउनेहरू छिमेकी बिहार एवं राजस्थानका थिए ।
श्रम बचे रे जीविकापे ाजर्न गर्न े नपे ालीहरू अथर्न ैि तक शाष्े ाणका सिकार थिए ।
नेपालमा रहेको सामन्ती प्रथाको अत्याचारबाट उम्केर मुग्लान पस्नेहरू कुनै
रामराज्यमा पुगेनन् । सामन्ती व्यवस्थाको शोषणबाट उनीहरू ब्रिटिस भारतको
औपनिवेशिक शासनको घानमा परे । छाउनी र सहरतिर सिपाही तथा
श्रमिक हुने, बस्तीतिर ससाना किसान बन्ने, कुलैनबारी र विशेष गरी
चियाबारीमा हजाराकँै ा े सङख्् यामा श्रमजीवी बन्न े दार्जीि लङका े नपे ाली समाजमा
जातीय भावना परियोजित गरी जगाउनु कुनै मध्यवित्तीय वा पुँजीवादी वर्गीय
स्वार्थ थिएन


पागल बस्ति, उपन्यास, Audio (सरुभक्त)

| Monday, November 28, 2011 |


अनिवार्य नेपाली (कक्षा ११)

| |

यस पुस्तक भित्रबाट...........

तलको अनुच्छेद पढी पदसङ्गति मिलाएर लेख्नुहोस् ।
क) बुबा बजार गयो । उसले कपडा किने । बुबाले बाटोमा सरलाई भेटेछ । सरले बुबालाई नमस्कार गरे । सरले
बुबालाई नमस्कार फर्कायो । बुबाले हामीलाई बजारबाट बालकथा किनिदियो ।
ख) ऊ असल छिन् । उनले सबैलाई आदर गर्छ । उहा“ कलेजमा पढ्छ । कलेजमा धेरै विद्यार्थी पढ्नुहुन्छ । मैले
गृहकार्य गर्नुभयो । सरले मलाई स्यावास भन्यो ।
ग) सर हाम्रो घर नआऊ । हाम्रो घरमा काले कुकुर हुनुहुन्छ । उहा“ले टोकिदिनु हुन्छ । यो कुरा विद्यार्थीले
भन्नुभयो । शिक्षक खित्का छोडेर हा“स्यो । उसले यो कुरा कक्षामा भन्यो ।
घ) मेरी काकीको छोरी काठमाडौं बस्छ । ऊ कलेजमा पढ्छन् । ऊ मेहनती हुनुहुन्छ । उसकी बहिनी पनि त्यही“
बसेर पढ्छ । उनीहरू राम्रो श्रेणीमा उत्तीर्ण हुन्छ ।


अनिवार्य नेपाली (कक्षा ११) पुस्तक डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।


मध्यचन्द्रिका (नेपाली व्याकरणको पहिलो पुस्तक)

| |


शङ्खधारकृत नेपालसंवत् (नेपाल संवतको इतिहास)

| Sunday, November 27, 2011 |

यस पुस्तक भित्रबाट............


विश्वसिंह (ईसं १५१५–१५४२÷नेसं ६३५–६६०)
नरनारायण (ईसं १५४०–१५८४÷नेसं ६६०–७०४)
लक्ष्मीनारायण (ईसं १५८४–१६२२÷७०४–७४२)
वीरनारायण (ईसं १६२२–१६२७÷७४२–७४७)
प्राणनारायण (ईसं १६२७–१६६६÷७४७–७८६)

शङ्खधारकृत नेपालसंवत् (नेपाल संवतको इतिहास) पुस्तक डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।


लोलिता, नेपाली अनुवाद, Audio (ब्लादिमीर नाबोकोब)

| |


गिताञ्जली, नेपाली अनुवाद (रविन्द्रनाथ ठाकुर)

| |

यस पुस्तक भित्रबाट.......

आज सावनको मेघका विशाल छायामा चूपचाप, नीरव रात झै,
मूक प्रभातमा सबैको अगाडि मुख लुकाउदै कदापि नभाग
आज प्रभातकालको आ“खा बन्द भएका छन्, पूर्वका कोलाहलपूर्ण
पवन व्यर्थमा कसैलाई आह्वान गरिरहेछ ।
नित्य जागृत नीलाम्बरको मुख मेघका चादरले ढाकिएको छ ।



गिताञ्जली, नेपाली अनुवाद (रविन्द्रनाथ ठाकुर) पुस्तक डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।


उर्वशी (शिध्दिचरण श्रेष्ठ)

| |

यस पुस्तक भित्रबाट...........


छोऊँ छोऊँ मन अति हुन्छ
तर छुन साहस हुन्न,
चुमूँ चुमूँ कति मनमा हुन्छ,
तर उसै चुम्न सकिन्न ।
जति–जति हेर्छिन् उति–उति हेर्न
बढ्दछ मनमा इच्छा,
चिर रोगीले हेर्दछ जसरी
मृत–सञ्जीवनी–गच्छा ।


उर्वशी (शिध्दिचरण श्रेष्ठ) पुस्तक डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।


सर्वाधिक हेरीएको

साथीहरु