प्रिये म तिमी बिना मर्छु !
किन ? म हावा हो र ?
प्रिये तिमी मेरी प्राण हौ !
किन ? म भूत होर ?
प्रिये तिमी बिना संसार नरमाइलो !
किन ? म नृत्याङ्गना हो र ?
प्रिये तिम्ले मागे जे पनि दिन्छु !
किन ? म हावा हो र ?
प्रिये तिमी मेरी प्राण हौ !
किन ? म भूत होर ?
प्रिये तिमी बिना संसार नरमाइलो !
किन ? म नृत्याङ्गना हो र ?
प्रिये तिम्ले मागे जे पनि दिन्छु !