कैले कैले मेरो मनमा विचार आँउछ
तिम्रो त्यो कपालमा जुम्रा छ, चाँया छ,
त्यसलाई कुहिएको प्रोटिन भन्न मिल्छ
तर प्रिये साहित्यमा रेश्मी भनिन्छ
कैले कैले मेरो मनमा विचार आँउछ
तिम्रो त्यो आँखामा कचेरा छ, नुन पानी छ,
त्यसलाई गाँउघरको कुवाँ भन्न मिल्छ,
तर प्रिये साहित्यमा गाजलु भनिन्छ
तिम्रो त्यो कपालमा जुम्रा छ, चाँया छ,
त्यसलाई कुहिएको प्रोटिन भन्न मिल्छ
तर प्रिये साहित्यमा रेश्मी भनिन्छ
कैले कैले मेरो मनमा विचार आँउछ
तिम्रो त्यो आँखामा कचेरा छ, नुन पानी छ,
त्यसलाई गाँउघरको कुवाँ भन्न मिल्छ,
तर प्रिये साहित्यमा गाजलु भनिन्छ